समाचार
विचार
विध्वंस गर्नु क्रान्ति होइन, थोत्रो गाडीमा नयाँ चालक राख्दैमा परिवर्तन हुँदैन
न्यूज अपडेट संवाददाता सुर्खेत, ३० असाेज नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत बोल्दै नेपालका पछिल्ला राजनीतिक घटनाक्रममा पनि संरा अमेरिका र भारतकै हात रहेको भनाइ राखेको छ । उनले भारत र नेपालबिचको सीमा खुला […]
राजनीति
दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन
न्यूज अपडेट संवाददाता भक्तपुर, १२ पुस नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ ९ वडा एकाइ समितिको आयोजनामा सूर्यमढीमा प्रवीणता प्रमाणपत्र(प्लस टु) तह, स्नातक तह, स्नातकोत्तर तह, एम.फिल. तह र विद्यावारिधी तह उत्तीर्ण वि.सं. २०७७ सालदेखि २०८२ सम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव […]
अदालतमा आगो लगाउनेविरूद्ध सर्वोच्चले किटानी
न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ कार्तिक जेन–जी आन्दोलनको नाममा अदालतहरूमा आगजनी तथा तोडफोड गर्नेविरूद्ध सर्वोच्च अदालतले संस्थागत रूपमा किटानी जाहेरी दिने भएको छ । भदौ २४ गते जेन–जी आन्दोलनको नाममा सर्वोच्च अदालतसहित २३ वटा अदालत आगो लगाएर पूर्णरूपमा ध्वस्त पारिएको थियो । उक्त घटनामा संलग्नहरूमाथि अनुसन्धान गरेर कारबाहीको माग गर्दै सर्वोच्च अदालत आफैले संस्थागत […]
पछिल्ला अपडेटहरु
- किटनाशक विषादी प्रयोगबारे भक्तपुर बचतमा अभिमुखीकरण December 30, 2025
- आर्थिक रुपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र बन्दैनः विजुक्छेँ December 30, 2025
- दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन December 27, 2025
- भक्तपुर बचतमा क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण December 26, 2025
- समृद्धि कृषि सहकारीको छैटौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न December 20, 2025
मिडिया लिंकहरु
स्वास्थ्य
किटनाशक विषादी प्रयोगबारे भक्तपुर बचतमा अभिमुखीकरण
न्यूज अपडेट संवाददाता भक्तपुर, १५ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को कृषि उपसमितिको आयोजनामा किटनाशक विषादीको प्रयोग र त्यसले वातावरण र मानव शरीरमा पु¥याउने दीर्घकालीन असर तथा नगदे बालीसम्बन्धी स्थानीय कृषक तथा जनसमुदायलाई सुसूचित गर्ने उद्देश्यले मंगलबार अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भान्छामा प्रयोग हुने वस्तु विषादीजन्य […]
भक्तपुर बचतमा क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण
न्यूज अपडेट संवाददाता भक्तपुर, ११ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य उपसमितिको आयोजनामा शुक्रबार क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले आर्थिकसँगै नियमित रुपमा खेलकुद, सांस्कृतिक, सामाजिक, शैक्षिक कार्यक्रमहरु गरिरहेको र यसैको एउटा सिलसिला स्वास्थ्यबद्र्धक क्यान्सर रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको बताए । उनले संस्थाले आर्थोपार्जनको केही […]
Calendar
| S | M | T | W | T | F | S |
|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | ||||
| 4 | 5 | 6 | 7 | 8 | 9 | 10 |
| 11 | 12 | 13 | 14 | 15 | 16 | 17 |
| 18 | 19 | 20 | 21 | 22 | 23 | 24 |
| 25 | 26 | 27 | 28 | 29 | 30 | 31 |


